On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मन्त्री आलेको निर्देशन पछि नेपाल छाड्नै लाग्दा रोकिए एक विदेशी क्यासिनो संचालक, सरकारलाई १३ करोड रोयल्टी तिर्न बाँकी
समाचार

मन्त्री आलेको निर्देशन पछि नेपाल छाड्नै लाग्दा रोकिए एक विदेशी क्यासिनो संचालक, सरकारलाई १३ करोड रोयल्टी तिर्न बाँकी

काठमाडौं ।

नेपालमा क्यासिनो संचालन गरि लाभ लिईरहेका एक विदेशी लगानीकर्ता सरकारलाई रोयल्टी नतिरि भाग्ने चक्करमा लागेपछि संस्कृति नागरिक तथा उडड्यन मन्त्री प्रेमबहादुर आलेको निर्देशन पछि रोकिएका छन् ।

विज्ञापन

राजधानीमा क्यासिनो संचालन गरिरहेका अमेरिकी नागरिक माइक बोलसोवरलाई नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेपछि अहिले त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएका हुन् । मन्त्री आलेको निर्देशन पछि अहिले उनलाई अध्यागमनले रोकेको छ ।

विज्ञापन

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए । पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।

माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् । पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस