समाचार
माओवादीको राष्ट्रिय सम्मेलनमा १,५३३ जना सहभागी हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । माओवादी केन्द्रका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ […]