प्रचलन
महांकाल शिवको प्रिय दिन
शरीरमा भष्म, गलामा सर्प, शिरमा चन्द्रमा, जटामा गंगा र हातमा त्रिशूल र डमरू धारण गरेका भगवान हुन् महादेव । निराकार, निर्गुण, गंगाधर र चन्द्रशेखर हुन् महादेव । त्रिलोचन पनि उनै हुन्, नटराज पनि उनै । कपुर समान गोरो वर्ण, निलकण्ठ, नेत्रमा परमानन्द र मुखमा सोझोपन उनी सुन्दरताका परिभाषा हुन् । उनै सम्पूर्ण जगतका निरञ्जन हुन्, […]