आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय
समाचार

आइतबार दिँदै आएको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

काठमाडौं।

सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस