आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • नेपाली सेना देखेपछि अफ्रिकाको बोयो क्षेत्रबाट भागे हतियारधारी समूह
समाचार

नेपाली सेना देखेपछि अफ्रिकाको बोयो क्षेत्रबाट भागे हतियारधारी समूह

मध्य अफ्रिकामा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाले बोयो क्षेत्रबाट हतियारधारी समूहलाई हटाएको छ ।

त्यसका लागि त्यहाँ तैनाथ जबरजंग गणको तेस्रो डफ्फाले मंसिर २७ देखि पुस ८ सम्म रोबस्ट पट्रोल ‘जबर–१’ र पुस ९ देखि हालसम्म ‘जबर–२’ सञ्चालन गरेको थियो ।

विज्ञापन

सो कार्य प्रभावकारी भएको भन्दै माइनुस्का फोर्स हेडक्वार्टरबाट सेनाले ‘द फोर्स कमान्डर्स कमेन्डेसन’ (प्रशंसापत्र) प्राप्त गरेको छ ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस