काठमाडौं ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् ।
विज्ञापन
नेतृत्व परिवर्तनको मुद्दा उठाएका प्रकाशमानले देउवालाई नै सघाउने निर्णय गरेपछि घुमाउरो पाराले शेखरले यस्तो बताएका छन् ।
विज्ञापन
पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको प्रतिस्पर्धामा आफूले जित्ने दाबी गरेका छन् ।
मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु