काठमाडौं ।
कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
विज्ञापन
आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् ।
काठमाडौँ, भदाैँ १६ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । […]
सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ को छैटौँ संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन्। आज ललितपुरमा भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित भएकी हुन्। अनलाइन भोटिङका आधारमा उनलाई विजेता घोषणा गरिएको हो। विज्ञापन विजेता बनेसँगै उनले नगद २५ लाख रुपैयाँ हात पारिन्। यसपटकको फिनालेमा सोनमसहित सिक्किमबाट बबिता थापा मगर, दार्जिलिङबाट अभिनय खाती, चितवनबाट दर्शना गान्धारी […]
आज सोमबार, १६ भदौ २०८२ (१ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल- मेष: भित्री कुरा बाहिर आउन सक्छ, आफूलाई सम्हाल्नु पर्छ। व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ। अरूले गरे/भनेका कुरामा चित्त नबुझ्ला। सन्तुलन राख्न सक्नु नै नेतृत्व हो। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र झुट नबोल्ने। विज्ञापन भाग्यशाली रङ आकासे र अङ्क […]
हाडजोर्नी रोग विशेषज्ञ प्रा डा गोविन्द केसीलाई चिकित्सा शिक्षामा भएको विकृतिले सधैँ पिरोल्थ्यो। १३ वर्षदेखि एक्लै विकृतिविरुद्ध लडिरहेका उनले ६९ वर्षको उमेरमा कैलाली पुगेर २३ औँ सत्याग्रह सुरु गरेका छन्। यतिबेला उनको शरीरले आराम खोजेको छ। तर, मन मान्दैन। विज्ञापन चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी २५६ दिन आमरण अनशन बसिसकेका छन्। उनको एक्लो प्रयासले […]
काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव) ले देशको अवस्था गम्भीर रहेको भन्दै सम्पूर्ण वामपन्थीको नेतृत्वको नेकपाले गर्ने बताएका छन् । आइतबार कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको स्थायी समिति बैठकमा विप्लवले यस्तो बताएका हुन् ।बैठकमा महासचिव विप्लवले देशको राजनीति गम्भीर अवस्थामा रहेकाले सबै वामपन्थी कम्युनिस्ट पार्टीहरूलाई ध्रुवीकरण र एकताको नेतृत्व गर्ने जिम्मेवारी नेकपाकै काँधमा आएको ब्रिफिङ […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ […]
फेसबुक प्रतिक्रियाहरु