मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरका भूमिहिनलाई माघ १५ भित्र हातमा लालपुर्जा : मेयर रेनु दाहाल
समाचार

भरतपुरका भूमिहिनलाई माघ १५ भित्र हातमा लालपुर्जा : मेयर रेनु दाहाल

चितवन ।

भरतपुर महानगरपालिकका भूमिहिनहरुले माघ १५गते भित्र लाल पुर्जा पाउने भएका छन् । महानगरका प्रमुख रेणु दाहालले माघ १५ गतेभित्र भूमिहिनहरुको हातहातमा लाल पुर्जा आइपुग्ने बताएकी हुन् ।

विज्ञापन

बुधबार मुसहर समुदायलाई घर हस्तान्तरण कार्यक्रममा मेयर दाहालले भनिन् ‘यहाँ १० हजार २९ परिवार भूमिहिन् छन् ,आगामी माघ १५ गते भित्र हामी हातहातमा लाल पुर्जा पु¥याउँछौँ ।’ अहिले सबै भूमिहिनहरुको लगत संकलन कार्य सम्पन्न भइसकेको बताइन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस