On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • दश भाइलाई प्रचण्डको दनक- हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ?
समाचार

दश भाइलाई प्रचण्डको दनक- हिजो ओलीलाई हटाउन हस्ताक्षर गरेको होइन ?

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

विज्ञापन

अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हिजो ओलीलाई कारवाही गर्न हस्ताक्षर गर्नेहरूले नै अहिले ओलीसँग आत्मसमर्पण गरेको बताए ।

विज्ञापन

‘अस्तिसम्म त उहाँहरूले मलाई केपी षड्यन्त्रकारी नै हो हो, तानाशाह नै हो भन्थे । ती दश भाइ छन् नि दश भाइ । हिजो केपीलाई पार्टीबाटै हटाउँदा ती दश भाइ नै थिए नि सही गर्ने । माइन्यूट अझै छ’, प्रचण्डले भने । उनले आफूलाई एमाले फुटाउन खोजेको गलत आरोप लगाइएको बताए ।

‘हिजो ओलीलाई हटाउनैपर्छ , दर्होसँग उभिनुस् कमरेड भन्ने । आज प्रचण्डले एमाले फुटाउन खोज्यो भन्ने ?’,उनले प्रश्न गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस