चितवन ।सरकारले जल यातायातका लागि नारायणी नदिको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगालाई मदन आश्रित जलमार्ग नामाकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा नारायणी सहित कोसी र कर्णालीमा पानी जहाज सञ्चालन गर्न टर्मिनल निर्माणको लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु