Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २२, २०८१
  • होमपेज
  • समाचार
  • चितवन ग्रिन लियो क्लबको अध्यक्षमा मनिष पौडेल
समाचार

चितवन ग्रिन लियो क्लबको अध्यक्षमा मनिष पौडेल

भरतपुर । चितवन ग्रिन लियो क्लबको अध्यक्षमा लियो मनिस पौडेल नियुक्त भएका छन् । क्लवको नवौँ वार्षिकोत्सवमा रुपक घिमिरेले पौडेललाई पद हस्तान्तरण गरेका हुन् । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला परिषद ३२५R वर्ष २०२३-२४ का अध्यक्ष लियो किरण लामिछाने रहेका थिए ।

लामिछानेले समाज रुपान्तरणमा लियो क्लबको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सानो प्रयासले ठूलो प्रतिफल दिन सक्ने भन्दै लियो क्लबले युवाहरुलाई सामाजिक कार्यमा जोडेको बताए ।

विज्ञापन

उनले कोभिड–१९ महामारीमा पनि चितवन ग्रिन लियो क्लवले उदाहरणीय कार्य गरेको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले लियोको मुल्य मान्यतालाई आत्मसाथ गर्दै आगामी कार्य योजनालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस