On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बुधबार, बैशाख १९, २०८१
जोडिनुहो��
  • होमपेज
  • पत्रपत्रिका
  • किसानको ४० करोड बक्यौता आजदेखि भुक्तानी गर्दै डिडिसी
पत्रपत्रिका

किसानको ४० करोड बक्यौता आजदेखि भुक्तानी गर्दै डिडिसी

काठमाडौँ।

दुग्ध विकास संस्थान (डिडिसी)ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ ।

विज्ञापन

 

विज्ञापन

सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज बिहीवारदेखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।

 

“सरकारले दिएको ३० करोड रुपियाँ हामीलाई प्राप्त भएको छ, त्यसमा १० करोड थपेर तत्काल ४० करोड रुपियाँ वितरण सुरु गर्छौं,” उनले भने, “डिडिसीबाट भोलि विभिन्न आयोजनाको खातामा रकम पठाउँछौँ, त्यसपछि त्यहाँबाट सहकारी हुँदै किसानको हातमा सो रकम जान्छ ।”

डिडिसीले किसानलाई दिनुपर्ने एक अर्ब ५० करोड रुपियाँ बाँकी छ । बिहीबारदेखि ४० करोड वितरण भएपछि अझै एक अर्ब १० करोड रुपियाँ बक्यौता रहने बताउँदै उपमहानिर्देशक अधिकारीले त्यो बाँकी रकम पनि बिस्तारै भुक्तानी गरिने बताए ।

अहिले बिक्रीमा पनि वृद्धि भएको छ, मौज्दात रहेको दुग्ध पदार्थ पनि बिस्तारै खपत हुन थालेका छन्, त्यसले आम्दानीको स्रोत बढ्न थालेको बताउँदै उनले अब किसानलाई नियमित भुक्तानी गर्ने प्रयासमा रहेको बताए । किसानबाट दुध खरिद गर्ने र त्यो दुध बिक्री नहुँदा त्यसबाट बनाइएका बटर, धुलो दुधलगायतका दुग्ध पदार्थ मौज्दात बस्न थालेपछि भुक्तानीमा समस्या भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस