On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, मंसिर २२, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • सुवास नेम्वाङको क्षेत्रबाट उपचुनाव लड्ने एलिजा गौतमको घोषणा
समाचार

सुवास नेम्वाङको क्षेत्रबाट उपचुनाव लड्ने एलिजा गौतमको घोषणा

अभिनेत्री एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचन लड्ने घोषणा गरेकी छन् । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनपछि उक्र क्षेत्रको सांसद पद रिक्त छ ।

उनले आफू इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको, तर कुन पार्टीबाट उठ्ने निश्चित नभएको बताएकी हुन् ।

विज्ञापन

एलिजाले केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी थिइन् । ‘कुराकानी धेरैसँग भएको छ,’ उनले भनिन्, ‘म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।’

विज्ञापन

पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले आफ्नै निर्माणमा बनेको चलचित्र अनुराग र केही म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस