शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • किराना पसलहरुमा भरतपुर महानगरपालिकाको अनुगमन
समाचार

किराना पसलहरुमा भरतपुर महानगरपालिकाको अनुगमन

 

भरतपुर । भरतपुर महानगरपालिकाले चाडपर्व लक्षित गर्दै किराना पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समितिको संयोजकको जिम्मेवारी पाएका भरतपुर–२ का वडा अध्यक्ष मनोज रानाभाटको नेतृत्वमा भरतपुर–३, ४ र ७ का किराना पसलमा अनुगमन गरिएको हो ।

विज्ञापन

अनुगमनका क्रममा भरतपुर–७ स्थित सिक्स टेन मार्टमा वियर, चियापत्ती लगायत केहि म्याद गुज्रिएको खाद्यान्न फेला समेत परेको रानाभाटले जानकारी दिए ।

विज्ञापन

केहि पसलमा व्यापारीले भनेको भन्दा ३०० ग्रामसम्म कम प्याज भेटिएको थियो । ग्राहकलाई तोकिएको भन्दा कम तौलको प्याज विक्री नगर्न अनुगमन टोलीले दिर्नेशन दिएको छ भने अधिकांश पसलहरुले महानगरमा दर्ता नवीकरण नगरेको पाइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस