On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, अशोज १७, २०७९
जोडिनुहो�
  • होमपेज
  • समाचार
  • माधव नेपालसँग एकता गर्ने माओवादीको तयारी, पार्टीको नाम नेकपा समाजवादी !
समाचार

माधव नेपालसँग एकता गर्ने माओवादीको तयारी, पार्टीको नाम नेकपा समाजवादी !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसहित वामपन्थीहरू मिलेर पार्टी एकताको तयारी गरिएको बताएका छन् ।

मंगलबार पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले एकताका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने तयारी गरिएको पनि बताए ।

 

 

उनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै रहने पनि बताए । नेकपा पछाडि समाजवादी रहनसक्ने पनि उनले बताए ।

“माधवजीहरूसँग एकता गर्न हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ । नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ । तर नेकपा पछाडि समाजवादी वा त्यस्तो केही जोडिन सक्छ,” उनले भने ।

तर, सबै काम आगामी चुनावपछि हुने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस