On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, जेष्ठ २६, २०८०
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • हिसिलासँगको फोटो राख्दै बाबुरामले लेखे– निरन्तर नयाँ यात्रामा
समाचार

हिसिलासँगको फोटो राख्दै बाबुरामले लेखे– निरन्तर नयाँ यात्रामा

वैकल्पिक राजनीतिको यात्रा टुंग्याएर पुनः माओवादीमा फर्केको भनेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्ष र टिप्पणी भइरहेको छ । जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई माओवादीकै चिह्नबाट चुनाव लड्ने तयारीमा छन् ।

आफ्नो राजनीतिक यात्राको बारेमा टिप्पणी भइरहेको समयमा बाबुरामले भने ‘नयाँ यात्रा’ भनेका छन् । पार्टी उपाध्यक्ष एवं पत्नी हिसिला यमीसँगको तस्वीर राख्दै बाबुरामले लेखेको छन् ‘निरन्तर नयाँ यात्रामा हामी ।’

मंगलवार बाबुरामको पार्टीले माओवादीको चिह्नबाट चुनाव लड्ने जानकारी निर्वाचन आयोगलाई गराउँदै छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस