On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर दाहालद्धारा अत्याधुनिक एम्बुलेन्सको उद्घाटन
समाचार

मेयर दाहालद्धारा अत्याधुनिक एम्बुलेन्सको उद्घाटन

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अमेरिकन रेडक्रस सोसाईटीले प्रदान गरेको अत्याधुनिक एम्बुलेन्सको उद्घाटन गर्नुभएको छ ।
शनिबार  नेपाल रेडक्रस सोसाइटी दिव्यनगर उपशाखाको २५ औ साधारण सभाको अवसरमा सो एम्बुलेन्सको उद्घाटन गरिएको हो ।
एम्बुलेसनको उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले एम्बुलेन्स सञ्चालनका लागि प्रथामिकताको आधारमा महानगरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मेयर दाहालले कोरोनाकालको समयमा नेपाल रेडक्रस सोसाईटीले गरेको कार्यको उच्च प्रशंसा गर्नुभयो ।  समाजिक कार्यमा सबै जनाले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।

विज्ञापन

भरतपुर–२६ मा विपद्बाट हुने क्षतिलाई मध्यनगर राख्दै स्थायी तटबन्धनको कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
मेयर दाहालले नारायणी तटबन्धनको कार्य यही २६ नम्बर वडाबाट सुरु भएको पनि उल्लेख गर्नुभयो ।

विज्ञापन

हाल अमेरिका बसोबास गर्दै आउनु भएका स्थानीय जनक चापागाईको पहलमा यो सुविधा सम्पन्न एम्बुलेन्स दिव्यनगर आइपुगेको हो ।
नेपाल रेडक्रस सोसाईटीको समवन्यमा अमेरिकन रेडक्रसले बी गे्रडको एम्बुलेन्स उपशाखालाई सहयोग गरेको जनाइएको छ ।

विभिन्न उपकरणसहितको एम्बुलेन्समा मिनी आईसियुको सेवा रहेको छ । उपशाखाले यस अघि पुरानो मोडलको एम्बुलेन्स सञ्चालन गरिरहेको छ । यो एम्बुलेन्स उपशाखाले प्राप्त गरेसँगै पश्चिम चितवनबासीलाई थप राहत मिल्ने अपेक्षा लिइएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस