On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • विवाहित पुरुषले सुत्नुअघि १ कचौरा अनार खानुहोस्, बढाउँछ यौन क्षमता
समाचार

विवाहित पुरुषले सुत्नुअघि १ कचौरा अनार खानुहोस्, बढाउँछ यौन क्षमता

काठमाडौं । यदि तपाई यौन समस्याबाट हैरान हुनुहुन्छ भने भियाग्रा छोडेर अनारको सहारा लिनुहोस् ।अनार सबैले खाएको होला तर कहिले र कसरी खाने भन्ने कुरा कमैलाई थाहा छ । धेरै मानिसहरूले अनार दैनिकरुपमा खाने गर्छन् । तर तपाईंले अनार कहिले र कसरी खानुहुन्छ त्यो महत्त्वपूर्ण छ। अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।

अनारमा थुप्रै प्रकारका भिटामिन, खनिज र बायोएक्टिव तत्व पाइने गर्छन्। जसको हाम्रो शरीरलाई नियमित रूपमा आवश्यकता पर्ने गर्छ। आउनुहोस्, अनार कहिले खाने भन्ने थाहा पाउनुहोस् । ताकि तपाईंको यौन जीवन राम्रो रहोस् ।

विज्ञापन

राति सुत्नुअघि एक कचौरा अनार खाँदा प्रजनन क्षमता र यौन कार्यमा सुधार गर्छ। अनारमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न र तनाव कम गर्न मद्दत गर्छ। अर्थात् यदि तपाई आफ्नो यौन जीवन सुधार्न चाहनुहुन्छ भने राति सुत्नुअघि एक कचौरा अनार खानुहोस् ।

विज्ञापन

साथै अनारबाहेक अदुवा पनि खान सक्नु हुनेछ । यो खाँदा तपाईको धेरै समस्याहरु पनि समाप्त हुनेछन् । यसले तपाईको शरीरमा टेस्टोस्टेरोनको स्तर बढाउने शक्ति रहेको हुन्छ । टेस्टोस्टेरोन हर्मोनले तपाईको शरीरमा कामुकता बढाउने काम गर्छ । यो सामान्य यौन जीवनका लागि आवश्यक हर्मोन हो। यसबाहेक काँचो प्याज पनि तपाईको लागि फाइदाजनक साबित हुन सक्छ। यी सबै कुराहरू समावेश गरेपछि तपाईंले यौन उतेजना बढाउने कुनै औषधी खानु पर्दैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस