Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • बिहे गरेपछि आलिया काममै व्यस्त, रणवीर भन्छन्: विवाह भएजस्तै लागेको छैन
बलिउड/हलिउड

बिहे गरेपछि आलिया काममै व्यस्त, रणवीर भन्छन्: विवाह भएजस्तै लागेको छैन

बलिउड अभिनेता रणवीर कपूर र आलिया भाटले गत अप्रिलमा विवाह गरे ।

करीब ५ वर्षसम्म प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रुप दिएका हुन् ।

विज्ञापन

रणवीरले आलियासँग विहे गरेसँगै आफ्नो जीवनमा त्यस्तो बदलाव नआएको बताएका छन् ।

विज्ञापन

भारतीय सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा उनले विगत ५ वर्षदेखि आलियासँग आफू नजिक नै रहेकाले अहिले पनि त्यस्तो फरक नपरेको सुनाए ।

उनले विवाहको अघिल्लो दिन पनि आफूहरू काम गरिरहेको समेत बताए ।

आलिया पनि विवाहअघि चलचित्रको शुटिङमै व्यस्त थिइन् ।

अहिले आलिया लण्डनमा एक चलचित्रको शुटिङमा व्यस्त छिन् ।

आलिया उताबाट फर्किएपछि आफ्नो चलचित्र ‘शमशेरा’ रिलिज हुने रणवीरले बताएका छन् ।

उनले कुराकानीकै शिलशिलामा अहिलेसम्म हाम्रो विवाह भएको जस्तो महशुस नभएको समेत सुनाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस