On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयर–उपमेयरले मन्त्री झाँक्रीलाई भने विश्वको उत्कृष्ट सहर काठमाडौं बनाउँन साथ चाहियो
समाचार

मेयर–उपमेयरले मन्त्री झाँक्रीलाई भने विश्वको उत्कृष्ट सहर काठमाडौं बनाउँन साथ चाहियो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीबीच भेटघाट भएको छ ।

मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल एकसाथ गएर मन्त्री झाँक्रीलाई राजधानी काठमाडौं सहर विश्वको उत्कृष्ट बनाउँने अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

विज्ञापन

उहाँहरुले फोहोर व्यवस्थापन देखि ठूला टावर निर्माण सम्मका योजना आउँदा साथ र सहयोग गर्न आग्रह गर्नुभयो । अब काठमाडौं यस्तै साना, साना संरचनाले मात्र राम्रो देखिन्न ।

विज्ञापन

 

ठूला टावर घर निर्माणका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अपिल गर्नेछौ । यो बेला नीतिगत सहयोग गरिदिनुहोस् मेयर साहले भन्नुभयो ।

उपमेयर डंगोललेपनि भेटघाटका क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधानका योजना आउने भएकाले त्यसमा केन्द्रीय सरकारको सहयोगको खाँचो रहेको बताउनुभयो ।

बन्चरेडाँडा ल्याण्डफिल साइट निर्माणको अवस्था र सञ्चालनका लागि सहयोग गर्ने विषयमा मेयर–उपमेयरले मन्त्री झाँक्रीसँग थप कुराकानी गर्नुभयो ।

बिहीबार मन्त्रालयमा मेयर साहले बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्नको लागि शहरी विकास मन्त्रालयलाई सहयोग गर्न आग्रह उहाँहरुले संयुक्त रुपमा आग्रह गरेको स्रोतको भनाई छ ।

जवाफमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि काम गर्न केन्द्र सरकार तयार रहेको बताउनुभयो ।

नवनिर्वाचित मेयर उपमेयरलाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत आश्वस्त पार्नुभयो ।

मेयर साहले बन्चरेडाँडामा तत्काल फोहोर विसर्जनका लागि स्थानीयबासीलाई सहमत गराउने विषयमा पनि सहजीकरणका लागि आग्रह गर्नुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस