On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

सोमवार, बैशाख १७, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • मेयरका दाबेदार नै नेकपा (एस)मा गएपछि एमाले चिल्लै
समाचार

मेयरका दाबेदार नै नेकपा (एस)मा गएपछि एमाले चिल्लै

गृह जिल्ला रौतहटमा आएका नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको विभिन्न ठाउँमा कार्यक्रममा सहभागी भएका छन्।

जिल्लाको चन्द्रपुर, वृन्दावन, गरुडा, गौर लगायतका नगरपालिकामा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न घरदैलो कार्यक्रममा पनि गएका नेता नेपालसँग जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने कल्याणी खडका, रामकुमार भट्टराई लगायतका नेताहरु पनि रहेका थिए।

विज्ञापन

नेता नेपालले रौतहटको गरुडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश सदस्य रामजी साह सोनारलाई टिका र माला लगाएर स्वागत गरेका छन्। नेकपा एसमा प्रवेश गरेका साह गरुडा नगरपालिकाको नगर समितिद्वारा मेयर पदका लागि सिफारिश गरिएका व्यक्ति हुन्।

विज्ञापन

एमालेले गरुडा नगरपालिकामा मेयर पदमा नवप्रवेशी कन्थमनिप्रसाद कलवारलाई उम्मेदवार बनाएपछि सोनार असन्तुष्ट रहँदै आएका थिए। सोनारसँगै बलिराम सहनी लगायतका कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेश गरेका छन्।

यसअघि नेपाली काँग्रेसबाट सिफारिश गरिएका राम भरोस राय यादव, एमालेबाट सिफारिश गरिएका राम प्रसाद साह तथा जसपाबाट सिफारिश गरिएका बृजकिशोर यादव नेकपा एसमा प्रवेश गरिसकेका छन्।

यसैबीच गरुडा नगरपालिकाको लागि मेयर पदका प्रत्याशी बृजकिशोर यादवको घरसम्म पुगेर नेता नेपालले आफ्नो पक्षका उम्मेदवारलाई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस