On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, जेष्ठ १, २०८१
рдЬреЛрдбрд┐рдиреБрд╣реЛрд�
  • होमपेज
  • समाचार
  • केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड आन्तरिक छलफलमा, जनार्दनलाई नै महासचिव बनाउने तयारी
समाचार

केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड आन्तरिक छलफलमा, जनार्दनलाई नै महासचिव बनाउने तयारी

काठमाडौं।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यही माघ २८ र २९ गते बस्ने केन्द्रीय कमिटीको बैठकको लागि तयारीमा जुटेका छन् ।

विज्ञापन

अब बस्ने केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने भनिएको छ । त्यसैले यो बैठक माओवादी केन्द्रको लागि महत्वपूर्ण छ। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको अवस्थामा माओवादी केन्द्रले मुलुकको समसामयिक विषयमा पनि छलफल गर्ने बताईएको छ।

विज्ञापन

यसको साथै, एमसीसीलाई अध्यक्ष प्रचण्डले लेखेको पत्रको कारण पनि पार्टीभित्र तरंग पैदा भएको छ । यो विषयमा पनि माओवादी केन्द्रको बैठकमा छलफल हुने बताईएको छ । उता, प्रचण्डले पदाधिकारी चयन गर्नेगरि आन्तरिक छलफल थालेका छन् ।

पदाधिकारी चयनमा सबैभन्दा पेचिलो बनेको विषय महासचिव भएकोले प्रचण्ड पहिले महासचिव कसलाई बनाउने भन्नेबारे आन्तरिक छलफलमा जुटेका छन् । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरिरहेका छन् । पुन लामो समयपछि उपचार गराएर स्वदेश फर्किएका छन् ।

उनले काठमाडौं ओर्लनेबित्तिकै अध्यक्ष प्रचण्डलाई खुमलटारमा पुगेर भेटेका थिए । उनले आफ्नो सक्रियता बढाएका छन् । पुनलाई विमानस्थलमा स्वागत गर्न नारायणकाजी श्रेष्ठ आँफै पुगेका थिए।

चीनमा रहँदा उनले चिनियाँ पार्टीका नेताहरुसँग भेटेर महासचिवमा आफ्नो दाबेदारीको दबाब बढाएका थिए । पुनको स्वास्थ्यमा पूर्ण सुधार आएको भनिएपनि अझै उनी विगतझैं सक्रिय भएर पार्टी गतिविधिमा लाग्न समय लाग्ने बताईएको छ ।

प्रचण्डले भने पुनलाई पनि विश्वासमा लिएर यसपटक महासचिवमा शर्मालाई नै अघि बढाउने तयारी गरेका छन् । पुनलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि प्रचण्डले तयारी थालेका छन् ।

पुनले यसमा चित्त बुझाउँछन् या बुझाउँदैनन् त्यो त हेर्न बाँकी छ । तर, अर्थमन्त्रीसमेत रहेका शर्माले पछिल्लो समय पार्टीमा बनाएको पकडका कारण प्रचण्ड उनलाई महासचिव बनाउन बाध्य हुने माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

हुन त महासचिवमा पम्फा भुषालले पनि दाबी गरेकी छिन् । माओवादी केन्द्र हालै सम्पन्न महाधिवेशनपछि बहुपदीय प्रणालीमा गएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस