On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, बैशाख २३, २०८१
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • प्रचण्डले बोलेको कुरा पुरा गर्नुभयो : बाँदरझुलाबासी
Breaking News

प्रचण्डले बोलेको कुरा पुरा गर्नुभयो : बाँदरझुलाबासी

file photo

चितवन ।

माडी नगरपालिका वडा नम्बर ९ स्थित बाँदरझुलाबासीले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेको कुरा पुरा गरेको बाँदरझुलाबासीले बताएका छन् ।

विज्ञापन

बाँदरझुलामा सुकुम्बासीका लागि लालपुर्जा वितरणको प्रारम्भिक कार्य सुरु भएसँगै बाँदरझुलाबासी उत्साहित बनेका छन् । बाँदरझुलाका विभिन्न कार्यक्रममा पुग्ने क्रममा अध्यक्ष प्रचण्डले सुकुम्बासीलाई जग्गा दिने प्रतिवद्धता व्यक्त गर्र्दै आउनु भएको थियो । प्रतिवद्धताअनुसार आयोगले खटाएका कर्मचारीहरु फिल्डमा नापी गर्नका लागि खटिएसँगै यहाँका स्थानीयहरु खुसीले गदगद भएका छन् ।

विज्ञापन

चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पूर्वप्रधानमन्त्री एवम् पाटी अध्यक्ष प्रचण्डले माडीका सुकुम्बासीलाई लालपुर्जाको वितरणको कार्यक्रम बाँदरझुलाबाट सुरु गर्न आयोगलाई निर्देशन दिनुभएको थियो ।

विस २०४८ सालदेखि नेपाल भारत सीमा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो बस्तीका स्थानीयहरु लालपुर्जा विहिन छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस