On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • देशलाई निकाश दिने पार्टी माओवादीमा भन्दै एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना माओवादीमा प्रवेश
समाचार

देशलाई निकाश दिने पार्टी माओवादीमा भन्दै एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना माओवादीमा प्रवेश

दोलख ।

नेकपा माओवादी केन्द्रमा एमाले र कांग्रेसका वडाअध्यक्षसहित ८६ जना प्रवेश गरेका छन् । शनिबार दोलखाको जिरी नगरपालिका वडा नं ८ वडा कमिटीद्वारा रामबोलमा आयोजित कार्यक्रममा एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

विज्ञापन

उनीहरु माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशमा वन तथा वातावरण मन्त्री विशाल खड्काले टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । माओवादी वडा कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले अहिलेको प्रतिकुल परिस्थितिमा देशलाई निकाश दिने पार्टी नै माओवादी केन्द्र भएको बताए ।

विज्ञापन

 

उनले भने, ‘देशमा जब-जब विभिन्न समस्या आउँछ । तब–तब माओवादी केन्द्रले त्यसलाई निकाश दिने गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई-दुई चोटी संसद विघटन गरेर विंधानमाथि प्रहार गर्यो ।देशलाई अस्थिरतातिर धकल्ने प्रपकाण्ड गर्यो । तर, त्यो ओलीको प्रपञ्चलाई हाम्रो पार्टीले असफल पारिदियो । दुई चोटी विघटन भएको संसदलाई पुनः जीवन दियो । त्यसैले देश जव–जव विभिन्न कालखण्डमा समस्यामा पर्छ । तब–तब माओवादी केन्द्र अगाडि बढेर त्यसलाई निकाश दिन्छ ।’

एमालेबाट निर्वाचित जिरी नगरपालिका वडा नं ८ का कार्यवाहक वडाअध्यक्ष पेमादोर्जी शेर्पाले भने, ‘एमालेले जनताको मर्म बुझ्न सकेन् । त्यस कारण हामी एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्दछु । किन कि माओवादी केन्द्रले जनताको भावना, मर्म मात्र होइन् । देशलाई निकाश पनि दिँदै आएको छ । त्यसैले म लगायत एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्र प्रवेश गरेका छौँ । जसमा युवा, महिला, विद्यार्थी र किसान पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।’

 

कार्यक्रममा माओवादी केन्द्रका युवा नेता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, केन्द्रीय सदस्य नविन जिरेल, प्रदेश कमिटी सदस्य डि.एन शेर्पा,बैतेशोर गाउँपालिका पार्टी अध्यक्ष भिमबहादुर श्रेष्ठ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य रोशन खड्का, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य पुष्कर अधिकारी,मन्त्री खड्काका सचिवालय सदस्य मनोज पाण्डे,सदस्य प्रशान्त कार्की सहभागी थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस