आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • समाचार
  • आफ्नै पार्टीसँग भीम रावल असन्तुष्ट भएपछि…
समाचार

आफ्नै पार्टीसँग भीम रावल असन्तुष्ट भएपछि…

काठमाडौं ।

नेकपा (एमाले) ले पछिल्लो समय संसद् अवरोध गरिरहेको छ । तर, एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भने संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको भूमिकालाई लिएर आलोचना गरिरहेका छन् ।

विज्ञापन

रावलले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस