मङ्लबार, मंसिर २५, २०८१
  • होमपेज
  • समाचार
  • प्रकाशमानलाई धनराजको व्यंग्य- बाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए
समाचार

प्रकाशमानलाई धनराजको व्यंग्य- बाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग गरेका नेता प्रकाशमान सिंहलाई व्यंग्य गरेका छन् ।

विज्ञापन

आफ्नो समूहको धन्यवाद कार्यक्रममा बोल्दै उनले नेता सिंहप्रति व्यंग्य गर्दै भने, ुबाबु भेडा भन्नुहुन्थ्यो, छोराले भेडा सबै बेचिदिए । बाबु नैतिकताको कुरा गर्नुहुन्थ्यो छोराले नैतिकता बेचिदिए ।

विज्ञापन

आफ्नो समूहले कांग्रेसलाई पुनर्जागरण गर्ने गुरुङले बताए । महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर आफूहरू पास भएको र आगामी महाधिवेशनमा विशिष्ट नतिजा ल्याउनेगरी काम गर्ने उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस