On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख ८, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन : अर्थमन्त्री शर्मा
समाचार

बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र नभएको तर्क गरेका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र व्यवस्थापनमा बैंकहरुको महत्त्वपूर्ण भूमिका हुने भन्दै यस्तो बताएका हुन् ।

 

विज्ञापन

‘बैंकहरू पैसाको व्यापार गर्ने केन्द्र होइन । सर्वसाधारणको पैसा सस्तोमा किन्ने र महँगोमा बेचेर नाफा खाने काम मात्र बैंकहरुको होइन । बैंकहरुसँग निकै ठूलो जिम्मेवारी पनि हुन्छ, त्यो बैंकहरुले महशुस गर्नुपर्छ ।

विज्ञापन

अर्थमन्त्री शर्माले भने, ‘सर्वसाधारणको पैसा लिएपछि त्यसको सुरक्षा गर्नु र मुनाफा दिनु पनि बैंकको दायित्व हो । मुख्यतः मुलुकको अर्थतन्त्र सन्तुलनमा राख्न बैंकहरुको अहम भूमिका रहन्छ । यसलाई बैंकहरुले भुल्न हुँदैन ।’

सोही अवसरमा मन्त्री शर्माले लगानी योग्य रकम (तरलता) कहाँ जाँदैछ र केमा प्रयोग हुँदैछ भन्ने कुरामा पनि बैंकहरुले हेक्का राख्नुपर्ने बताए ।

अहिलेको तरलता अभावको अवस्थामा अनावश्यक क्षेत्रमा पैसा जानबाट रोक्दै बैंकहरुले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने समेत उनले बताए ।

यस्तै अहिलेको समयमा विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स) आयात घटिरहेको र आयात बढिरहेको अवस्थामा त्यसलाई समेत ख्याल गर्दै विदेशी मुद्रा सञ्चितिमा केन्द्रित हुनुपर्ने बताए ।

 

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस