On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • केपि ओलीलाई बाँचुनजेलसम्म साथ दिन्छु : प्रभु शाह
समाचार

केपि ओलीलाई बाँचुनजेलसम्म साथ दिन्छु : प्रभु शाह

चितवन।

नेकपा एमालेका नेता प्रभु शाहले केपि शर्मा ओलीको साथ कहिले पनि नछाड्ने बताएका छन् ।

विज्ञापन

आज सोमबार भरतपुर महानगर अधिवेशनमा बोल्दै प्रभु शाहले यस्तो बताएका हुन् ।

विज्ञापन

 

 

 

उनले भने, ‘केपि ओली बाँचुनजेल म उहाँलाई साथ दिने छु । उहाँभित्र मधेश छ । पहाड छ । हिमाल छ । किसान छ । सबै छ । उहाँको सपना देश बनाउने छ ।’

राष्ट्रियतालाई उचो दिने एउटा कुशल नेतृत्वको रुपमा केपि ओलीलाई आफूहरुले पाएको बताउँदै उनले उहाँको साथ कहिल्यै नछाड्ने बताए । यस्तै उनले प्रदेश दुईमा अब जनतालाई केपिमय बनाउने बताएका छन् ।

उनले चितवन देशको केन्द्रभागमा रहेकाले यहाँ सबैको आँखा पुग्ने भएकाले यहाँको हरेक क्रियाकलापले देशलाई निर्देशित गर्ने भएकाले सबैलाई त्यहीअनुसार अघि बढ्न आग्रह गरेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस