On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • अबको सरकार हिजोको जस्तो अल्पमतको होइन, एक्लै बहुमतको हुन्छ : सुरेन्द्र पाण्डे
समाचार

अबको सरकार हिजोको जस्तो अल्पमतको होइन, एक्लै बहुमतको हुन्छ : सुरेन्द्र पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतपत्र नच्यातेको भए एमालेको नेतृत्वमा भरतपुर महानगरपालिका हुने दाबी गरेका छन् ।

 

विज्ञापन

चितवनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘निर्वाचन उहाँ (देवी ज्ञवाली)ले जितिसक्नुभएको थियो । जुन किसिमको त्यतिबेला प्रचण्डजीले मतलाई च्यातेर जुन काम गर्नुभयो त्यो नगरेको भए यो महानगरको नेतृत्व देवी ज्ञवालीजीले गर्नुहुन्थ्यो । नेकपा एमालेले सबै स्थानिय तहमा एक्लै विजयी हुनेगरी तयारी गर्नुपर्नेछ ।’

विज्ञापन

साथै, उनले एमालेको आगामी महाधिवेशनको तयारीमा खटिनका लागि नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘महाधिवेशन तयारीका लागि १२ वटा समिति बनाएका छौं । ती समितिहरूको संयोजकहरूको छनौट भइसकेको छ । महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक समेत रहेका पाण्डेले महाधिवेशनको काममा खटिन आग्रह गरेका छन्,’ उनले भने ।

चितवनमा आज देखिएको उपस्थिति ट्रेलर मात्र भएको उनको भनाई थियो । चितवनमा हुन लागेको महाधिवेशनस्थलको अनुगमनका लागि अध्यक्ष केपी शर्मा ओली पनि त्यहाँ पुगेका छन् ।

 

पाण्डेले भने, ‘आजको उपस्थिति ट्रेलर मात्र हो । नेकपा एमालेका सबै शुभेच्छुकहरू सडकमा आउने छन् तब मात्र नेकपा एमालेको सामर्थ्य र शक्ति के हो भन्ने चितवनले प्रमाणित गर्नेछ ।’

साथै, उनले अबको सरकार नेकपा एमालेको हुने दाबी गरे । ‘अबको सरकार नेकपा एमालेको, हिजोको जस्तो अल्पमतको होइन एक्लै बहुमतको हो,’ उनले भने ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस