शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमसीसी नेपाललाई उपयुक्त छैनः चित्र बहादुर केसी
समाचार

एमसीसी नेपाललाई उपयुक्त छैनः चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले एमसीसी नेपाललाई उपयुक्त नभएको बताउनुभएको छ ।
केसीले एमसीसी नेपालमा लागु गरेर अमेरीकाले अधिनायकवाद सृजना गर्न खोजेको भन्दै दान दिन लोरो देखाउन नपर्ने प्रष्ट पार्नुभयो ।

 

विज्ञापन

नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दैउहाँले सो एजेन्डा लागु गर्न नेपाली शिर्ष नेताहरुनै एजेन्ट भएर लागि परेको तर नेपाली जनतालाई यस्ता प्रवृती किमार्थ मान्य नहुने उहाँको भनाइ छ ।

विज्ञापन

नेपालको असंलग्नताको विदेश नितिलाई ध्वजा–ध्वजा बनाएर एमसीसी मार्फत अमेरीकाले चिन विरोधी अखडा बनाउन दुसप्रयास गरिएको उहाँको भनाइ छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस