शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • परिस्थितिले साथ दिएन, नत्र म पनि कलाकारै हुन्थेँ : प्रचण्ड
समाचार

परिस्थितिले साथ दिएन, नत्र म पनि कलाकारै हुन्थेँ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थितिले साथ नदिएका कारण कलाकारिता क्षेत्रमा लाग्न नपाएको बताएका छन्।

शुक्रबार जमलस्थित राष्ट्रिय नाचघरमा भएको काँठे लोक दोहोरी अवार्डमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गीत, संगीत, संस्कृति र खेल भनेपछि आफू लठ्ठै पर्ने बानी भएको बताए।

विज्ञापन

कला, संस्कृति र खेल क्षेत्र राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रको प्रतिष्ठा बढाउने विधा भएको अध्यक्ष प्रचण्डले बताए।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस