शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस महाधिवेशनः कालिकाको नगर सभापतिमा दीपेश्वर केसी निर्वाचित
समाचार

कांग्रेस महाधिवेशनः कालिकाको नगर सभापतिमा दीपेश्वर केसी निर्वाचित

चितवन ।

नेपाली कांग्रेस कालिका नगरपालिकाको सभापतिमा दीपेश्वर केसी निर्वाचित भएका छन् ।

विज्ञापन

शनिबार राति सार्वजनिक मतपरिणाम अनुसार ११२ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्धन्द्धी लिलाबहादुर गुरुङले १०९ प्राप्त गरे । नयाँ नेतृत्वका लागि कुल २२१ मत खसेको थियो ।

विज्ञापन

नगर सभापतिका लागि शिवप्रसाद शर्मा पौडेलले उम्मेद्वारी फिर्ता लिएपछि दीपेश्वर केसी र लिलाबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस