शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • माओवादी मात्रै देशभक्त पार्टी हो, जनताले बुझिसके : प्रचण्ड
Breaking News

माओवादी मात्रै देशभक्त पार्टी हो, जनताले बुझिसके : प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी भएको जनताले बुझिसकेको बताएका छन् ।

प्रचण्डले पोष्टबहादुर बोगटीको सातौं स्मृति सभामा बोल्दै माओवादी मात्रै देशभक्त पार्टी भएको बताउँदै फेरि पनि एक नम्बरको पार्टी बन्ने ठोकुवा गरेका छन्।

विज्ञापन

’ प्रचण्डले भने, ‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ, शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’

विज्ञापन

संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझेको दाबीसमेत प्रचण्डको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस