शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • चितवनमा सार्वजनिक यातायातमा गहना र सामान लुटपाट तीन जना प’क्राउ
Breaking News

चितवनमा सार्वजनिक यातायातमा गहना र सामान लुटपाट तीन जना प’क्राउ

चितवन ।

चितवन प्रहरीले सार्वजनिक यातायातमा गहना तथा समान चो’री र लु’टपाट गर्ने तीनजना प’क्राउ परेका छन । प’क्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका वडा नम्बर ४ मुसहरीटोल बस्र्ने ३५ कि पिंकी धामीन लगायत ३ जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए।

विज्ञापन

उनीहरुले समुह बनाई सार्वजानिक स्थान तथा सवारी साधनमा भिडभाडको फाइदा उठाई महिलाहरुलाई लक्षित गरी शरिरमा लगाएको, खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरगहना चो’रेको आ’रोपमा सोमबार प’क्राउ थापाले जानकारीप् दिए ।

विज्ञापन

 

सार्वजनिक बसमा यात्रारत एक जना महिलाको ब्यागबाट गरगहना चो’री गरेको अबस्थामा प्रहरीले प’क्राउ गरेको हो । उनीहरुलाई नि’यन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अ’नुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस