शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • मन्त्रिपरिषद्को निर्णय: एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने
Breaking News

मन्त्रिपरिषद्को निर्णय: एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गर्ने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट नै गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी झन बढ्दै गएकाले राष्ट्रिय परिक्षा बोर्डले आइतबार मात्रै एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

विज्ञापन

त्यसै अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको नतिजा अघिल्लो वर्षको जस्तै आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको हो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस