शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • रविन्द्र अधिकारीका नाममा विमानस्थल बनाईने
समाचार

रविन्द्र अधिकारीका नाममा विमानस्थल बनाईने

काठमाडौँ । सरकारले स्वर्गीय नेता रविन्द्र अधिकारीका नाममा विमानस्थल बनाउने भएको छ । बजेट भाषणका राममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गतेका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत अर्थमन्त्री पौडेल आन्तरिक विमानस्थल निर्माण तथा उस्तरउन्नतिका लागि उक्त रकम विनियोजन गरिएको बताएका छन्।

विज्ञापन

सरकारले सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल र चुहान डाँडा विमानस्थलको नाम आङ्छिरिङ विमाास्थल राख्ने घोषणा गरेको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस