शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक, संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने
समाचार

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक, संसद विघटन गरेर चुनावको मिति घोषणा गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको ठहर गरेसँगै मुलुक अब मध्यावधि निर्वाचनमा जाने भएको छ ।

राष्ट्रपतिले ओली र देउवा दुवैको प्रधानमन्त्रीमा दाबी नपुगेको ठहर गरेसँगै प्रधानमन्त्री ओलीले अहिले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । बालुवाटारमा केही मन्त्रीहरु त्यहीँ थिए । तर, केही भने पुग्ने क्रम जारी रहेको बुझिएको छ । आजको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्ने र चुनावको नयाँ मिति घोषणा गर्ने बुझिएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस