शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • षड्यन्त्र शास्त्रका पर्दा साँझसम्ममा खुलिसक्छन् : बाँस्कोटा
Breaking News

षड्यन्त्र शास्त्रका पर्दा साँझसम्ममा खुलिसक्छन् : बाँस्कोटा

पूर्व मन्त्री एवम् नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता गोकुल बाँस्कोटाले षड्यन्त्र शास्त्रका ढोका साँझसम्म खुलिसक्ने टिप्पणी गरेका छन् ।

शुक्रवार दिउँसो एक ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

साथै उनले राजनीतिशास्त्र हावी हुनु अनिवार्य भएको समेत बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर उनको यस्तो ट्वीट आएको हो ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस