शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री केपी ओलीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकला : नेता भीम रावल
समाचार

प्रधानमन्त्री केपी ओलीको छत्रछायाँमा अर्को पदलोलुप चर्तिकला : नेता भीम रावल

काठमाडौं। नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले लुम्बिनी प्रदेशमा शंकर पोखरेलबाट भउका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो बताएका हुन् ।

 

विज्ञापन

उनले लेखेका छन्–‘लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरूद्ध प्रस्तुतअविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ। प्रमं केपीको छत्रछायामाअर्को पदलोलुप चर्तिकला !’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस