शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • चितवनका चापागाई एनआरएनए अमेरीकाको राज्य स्तर सदस्यमा चुनाव लड्दै
चितवन विशेष

चितवनका चापागाई एनआरएनए अमेरीकाको राज्य स्तर सदस्यमा चुनाव लड्दै

चितवन । चितवनको भरतपुर स्थाई घर हाल संयुक्त राज्य अमेरीकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका निश्चल चापागाईले गैर आवासीय संघको चुनावमा उमेद्वारी दर्ता गराएका छन् । उनले एनआरएनएको राज्य स्तर सदस्यमा आफ्नो उमेद्वारी दर्ता गराएका हुन् । आउँदो मे महिनाको २९ र ३० मा अनलाईन प्रकियाबाट एनआरएनएको चुनाव हुँदैछ । उमेद्वारी दर्ता गराउदै उनले आफुले चुनाव जिते एनआरएनएमा हाल देखिएको विवाद तल्लो तहदेखि नै मिलाउन लागि पर्ने प्रतिवद्धता जनाए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस