शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • आफु भन्दा धनी केटी बिहे गर्दा यस्तो धोका भयो छोरा लिएर सन्तोष देउजा भेट्न आए
समाचार

आफु भन्दा धनी केटी बिहे गर्दा यस्तो धोका भयो छोरा लिएर सन्तोष देउजा भेट्न आए

तपाईंको दाम्पत्य जीवन सुखमय छ । खुसीसाथ दुबैले दाम्पत्य जीवन भोग गरिरहनुभएको छ । एकआर्काको भावना बुझ्नुभएको छ । आपसी साथ र सहयोगबाट घर-व्यवहार चलाउनु भएको छ । सबै कुरा ठिकठाक छ । यस किसिमको सम्बन्ध कायम गर्न के कुरा चाहिएला ?

विश्वास, प्रेम, सद्भाव, सहयोग । हो, दाम्पत्य सुखका आधार हुन् यी । तर, यसमध्ये कुनै एक तत्वमा मात्र गडबडी भएमा तपाईंको दाम्पत्य उस्तै रहँदैन, जस्तो हिजोको दिनमा थियो । तपाईंको खुसी लुटिन्छ । तपाईको सुख हरण हुन्छ । तपाईंको सम्बन्ध दुई चिरा पर्छ । हिजोसम्म हाँसीखुसी बिताइरहेको दाम्पत्य जीवनमा आज अचानक कालो बादल मडारिन थाल्छ । किन यस्तो हुन्छ ? के घर-परिवारले गर्दा ? सत्रुले गर्दा ? छिमेकले गर्दा ?

विज्ञापन

होइन, तपाईं भित्रकै कुरुप तत्वले गर्दा । त्यो तत्व हो, अविश्वास । श्रीमान श्रीमतीबीचको सम्बन्ध विश्वासमा टिकेको हुन्छ । जबसम्म विश्वास हुन्छ, तबसम्म माया हुन्छ, एकअर्का बीच प्रेम हुन्छ, सहकार्य हुन्छ ।

विज्ञापन

जब विश्वास टुट्छ, माया, प्रेम, सहकार्य सबै टुट्छ । बाँकी रहन्छ त केवल शंका । र, शंकाले व्यक्तिलाई त जलाउँछ नै, सिङ्गो परिवारलाई समेत खरानी बनाउँछ ।

किनभने जुनसुकै बैवाहिक सम्बन्ध पनि माया र विश्वासमा टिकेको हुन्छ । मायाले वैवाहिक जीवनलाई स्थित बनाउनुका साथै भावनात्मक रुपमा सुरक्षित तुल्याँछ । त्यस्तै, विश्वासले जीवनलाई अर्थपूर्ण बनाउनुका साथै सुयोग्य बनाउँछ ।

त्यसैले त, माया र विश्वास वैवाहिक जीवनसित अन्तरनिहित हुन्छन् । र, यी दुईको अभावमा वैवाहिक जीवन रमाइलो पनि हुँदैन । त्यसैले पनि जीवन जीउन तथा वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन पनि प्रत्येक दम्पतीलाई माया र विश्वासको खाँचो पर्छ ।

यसका बाबबुद पनि श्रीमान वा श्रीमतीबीच विश्वास भएन भने ? एक अर्काप्रति शंका उत्पन्न भयो भने ?

विभिन्न अनुसन्धानहरुले जनाए अनुसार कसैमाथि शंका गर्नु खासै ठूलो समस्या हैन । तर कुनै भविष्यमा उत्पन्न हुनसक्ने समस्याको भने पहिलो खुड्किलो बन्न सक्छ । यस्ता शंकाको समयमै उपचार नगरेको खण्डमा यस प्रति मानिसको विश्वास बढ्न थाल्छ । जसले गर्दा आˆनै साथीप्रति अविश्वास पैदा हुनसक्छ ।

त्यसपछि त्यही अविश्वास तनाव तथा चिडचिडापनमा बदलिएर मनमा डर पैदा हुनसक्छ । कहिलेकाही यस किसिमको तनाव शारीरीक रुपमा पनि देखिने गर्छ । यसले एकातिर मानसिक समस्या पैदा गर्नुका साथै अर्कोतिर सम्बन्धमा समेत असर पार्छ ।

र शंका जोसुकैको मनमा पैदा हुनसक्छ । यसले लिङ्गभेद गर्दैन । जबकी हाम्रो समाजमा महिलाहरुलाई मात्र शकांलु नजरले हेरिने गर्छ । जबकी यर्थाथ यही हो कि पुरुषहरु पनि शंकालु हुुन्छन् । फरक यति हो कि महिलाहरुले शंका गरेको त देखिन्छ तर पुरुषहरुको देखिदैन । आखिर किन ? किन महिला तथा पुरुषहरुले एक अर्कालाई शंका गर्छन् ?

यसै क्रममा बन्धिपुरका एक युवक पोखरामा कामको सिलसिलामा पुगेका हुन्छन । सोहि क्रममा पोखराकै एक युवतीसङ उनको प्रेम बस्छ र बिवाह हुन्छ । बिवाह पछि उनीहरुको बिचमा खटपट भने नभएको होइन ।

बिवाह पछि उनले बच्चा जन्माउन किन नै पर्यो र भन्ने सम्मका कुरा हुन्थे । यदि बच्चा नै भएन भने पनि ठिकै छ भोलि सम्पति कमाइएछ भने पनि दाइ भाइको छोराछोरीले खालान सम्पति सम्मका कुरा हुन्थे । यसै क्रममा ५ बर्ष पछि छोराको जन्म भयो । परिवारमा खुसियाली छायो ।

परिवार खुसियालीका साथ चल्दै थियो तर अहिले यी दुवैको जिन्दगीमा कालो बादल छाएको छ । छोरालाई काख च्यापेर आफ्ना पीडाहरु सुनाउन मिडियासामु आएका छन् । आफु भन्दा धनि युवती संग बिवाह गर्दा यस्तो पिडा भोगेको उनि बताउछन बाँकि तलको भिडियोमा हेर्नुहोस :

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस