समाचार
आज २०८१ साल चैत्र ३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
आजको राशिफल बि.सं २०८१ चैत्र ३ गते आइतबार ई.सं २०२५ मार्च १६ नेपाल सम्बत ११४५ चिल्लागा द्वितीया-१७, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष द्वितीय, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सुर्योदय ०६: १४ बजे, सूर्यास्त साँझ ०६: १३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या […]