समाचार
अमेरिकाले भन्यो: ५० करोड डलर हाम्रो उपहार हो, लिने वा नलिने नेपाली जनताले जानुन
काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ ।शनिवार विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासले भनेको छ, ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो । नेपाल र अमेरिकाबिच […]