समाचार
‘के घर के डेरा’को मेकरलाई मुद्दा हाल्ने तयारीमा वुढासुब्बा
सिंगे लामाको निर्माण तथा सुव्रतराज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’को घोषणा भयो । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, कोरोनाका कारण यो फिल्म २ बर्ष पछि धकेलियो । अब, फिल्म बन्छ कि बन्दैन नै टुंगो छैन […]