समाचार
भरतपुरमा ‘न्यु इयर इभ’ विषेश कार्यक्रम हुने
चितवन । नयाँ वर्ष २०७९ सालको अवसरमा भरतपुरमा ‘न्यु इयर इभ’ विषेश कार्यक्रम हुने भएको छ । केएसपीएच तथा स्र्माट ब्याडक्युटको आयोजनामा यही चैत्र ३० गते भरतपुर १२ वसन्तचोकमा ख्यती प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । लोकदोहोरी गायक प्रकाश सपुत, बालचन्द्र बराल, मञ्जु विक, हास्यकलाकार भरतमणि पौडेल, समुन कोईराला तथा स्थानीय कलाकारको प्रस्तुती रहने […]