समाचार
कांग्रेसको घोषणापत्र: भ्यूटावर बनाउन र आफन्त नियुक्त गर्न बन्देज लगाउने
काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ। आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक भएको हो। सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्। कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वको समूहले कांग्रेसको घोषणापत्र लेखेको हो। कांग्रेसले जनताको करबाट […]