पत्रपत्रिका
आज २०८० साल चैत ७ गते बुधवार, यस्तो छ तपाईको राशिफल
चितवन । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ । सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य […]