समाचार
दलहरुको तमासा हेरेर स्वतन्त्रहरु आए : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलहरुको तमासाले स्वतन्त्रहरु राजनीतिमा आएको टिप्पणी गरेकी छन्। कांग्रेस जिल्ला कार्यसमिति पर्वतको कार्यक्रममा जनप्रतिनिधिलाई निर्देशन सम्बोधन गर्दै दलहरुकै झगडाले स्वतन्त्रलाई ठाउँ मिलेको जिकिर गरेकी हुन्। उनले कांग्रेसकै उदाहरण दिँदै आन्तरिक गुटबन्दी, अन्तर्घात र झगडाले स्वतन्त्रहरुलाई राजनीतिमा आउने अवस्था सिर्जना भएको बताइन्। पार्टीभित्र बहस, विवाद र […]