Breaking News
चितवनबाट प्रचण्डले भने एसपीपी खारेज गरिन्छ
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी खारेज हुने बताउनु भएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो । यो एमसीसी जस्तो विषय नभएको भन्दै अध्यक्ष प्रचण्डले खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो । एसपीपी र एमसीसी केपी ओलीको करामत हो, उहाँले भन्नुभयो, अब यो किलियर भइसक्यो […]