On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

आइतवार, मंसिर १७, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • मोरङमा सक्रिय बन्दै वाइसिएल : ७ पालिकामा सकियो सम्मेलन
Breaking News

मोरङमा सक्रिय बन्दै वाइसिएल : ७ पालिकामा सकियो सम्मेलन

विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले मोरङमा सक्रियता बढाएको छ । वाइसिएलले एक महिना अगाडिदेखि सङ्गठन निर्माण तथा विस्तार अभियानअन्तर्गत मोरङका ७ पालिकामा पालिका सम्मेलन तथा भेला सम्पन्न गरेको छ ।

वाइसिएल मोरङका सचिव मोहम्मद रिहानका अनुसार पथरी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र सुनवर्षी नगरपालिकामा सम्मेलन सकिएको हो । उक्त सम्मेलनबाट नयाँ समिति पनि गठन भएको छ ।

विज्ञापन

वाइसिएलको मोरङ जिल्ला समन्वय समितिको विस्तारित बैठक सलकपुरमा गरेर वाइसिएल संगठन विस्तारमा लागेको हो । वाइसिएलले लेटाङ नगरपालिकामा जमिन मंग्राती अध्यक्ष र देबेन्द्र बनेम लिम्बू सचिव रहेको समिति गठन गरेको छ ।

विज्ञापन

यस्तै, पथरी शनिश्चरे नगरपालिकामा रोशन माझीको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन भएको जिल्ला सचिव रिहानले बताए । अधिवेशनले उपाध्यक्षमा कृष्ण राई, सचिवमा कृतिका खनाल, सहसचिवमा हिमाल सिन्चुरी, कोषाध्यक्षमा पवित्रा खनाल रहेका छन् ।

यस्तै मिक्लाजुङ गाउँ समितिको दोस्रो अधिवेशनबाट अध्यक्ष सुसन खड्का चयन भएका छन् । सचिवमा दिप पोखरेल (दिपक) छन् ।

यस्तै, बेलबारीको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा किरण कार्की चयन भएका छन् । उपाध्यक्षमा सुवास राई, समिर सुनुवार, अमिर खड्का, सचिवमा सन्तोष लोहोरुङ, कोषाध्यक्षमा सुमन धिमाल चयन भएका छन् ।

यस्तै, रतुवामाई नगरपालिकाको भेलाबाट अध्यक्षमा कमल गुरागाईं तथा सचिवमा लक्ष्मी मैनाली चयन भए ।

यता, सुन्दरहरैंचा नगरपालिकामा भएको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा पृथ्वीमान शिवा चयन भएका छन् । उपाध्यक्षमा कुमार परियार, प्रमोद घिमिरे र दिपा विक, सचिवमा प्रदिप परियार, सहसचिवमा सर्बन कविरथ, कोषाध्यक्षमा विनोद सुन्दास पदाधिकारी रहेको समिति गठन भएको छ ।

वाइसिएलले जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गर्दै संगठन निर्माण अभियान सुरु गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस